Skip to main content

Suchana Vatika

समाचार

‘हामी मान्छे भएर बाँच्न बिर्सिंदै गयौँ’ – सामाजिक सञ्जालको विकृतिबारे सांसद श्रद्धा कुँवर

‘हामी मान्छे भएर बाँच्न बिर्सिंदै गयौँ’ – सामाजिक सञ्जालको विकृतिबारे सांसद श्रद्धा कुँवर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले सामाजिक सञ्जालमा व्यक्त हुने विचार र प्रविधिको प्रयोगसँगै नागरिक चेतना र जिम्मेवारी बोधका विषयमा प्रश्न उठाएकी छन्।उनले प्रविधिसँगै मानवीय संवेदना र संस्कार…
‘शिक्षा संवाद’ सम्पन्न – विराटनगरमा

‘शिक्षा संवाद’ सम्पन्न – विराटनगरमा

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सरोकारवालासँग संवाद गर्न विराटनगरमा 'शिक्षा संवाद' कार्यक्रम आयोजना गरेको छ।कार्यक्रममा शिक्षाविद्, अभियन्ता, प्रधानाध्यापक एसोसिएसनका अध्यक्ष, शिक्षा मन्त्रालयका सहसचिव लगायतको सहभागिता थियो।विराटनगरबाट सुरु भएको…
प्रिन्सिपल पक्राउ : विद्यार्थीलाई अश्लील भाव झल्किने म्यासेज पठाएको आरोपमा

प्रिन्सिपल पक्राउ : विद्यार्थीलाई अश्लील भाव झल्किने म्यासेज पठाएको आरोपमा

पश्चिम नवलपरासीमा एक विद्यालयका प्रिन्सिपल आफ्नै विद्यार्थीलाई अश्लील म्यासेज पठाएको आरोपमा पक्राउ परेका छन्। न्यू लाइफ इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ४६ वर्षीय भरत न्यौपानेलाई कक्षा ९ मा अध्ययनरत १५ वर्षीया…
गुणस्तर संकट टार्ने उपाय : विद्यालय म्यापिङ

गुणस्तर संकट टार्ने उपाय : विद्यालय म्यापिङ

न सामुदायिक विद्यालयको भौगोलिक वितरण वैज्ञानिक छ न त निजी विद्यालयको स्थापना र विस्तार योजनाबद्ध मापदण्डमा आधारित छ। यसकै उपज हो– आजको सिकाइ सङ्कट। यस्तो अवस्थामा सरकारी र निजी, दुवैथरीका…
मुख्यसचिव कार्की – सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेन

मुख्यसचिव कार्की – सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेन

ख्यसचिव गोविन्दबहादुर कार्कीले सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न नसकेको बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको बजेट वाच कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनमा गरिएको सुधारका बाबजुद कतिपय…
शेरबहादुर देउवा : म विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चको न्यायपछि पार्टी मिल्छ

शेरबहादुर देउवा : म विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चको न्यायपछि पार्टी मिल्छ

‘प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता अतिआवश्यक छ, मेरो पक्षमा छ कि छैन भनेर हेर्नुहुन्न’ ‘सुदूरपश्चिममा जान मन छ । डडेलधुरा अझ जान मन छ । त्यहाँका दाजुभाइले मलाई सधैँ जिताएका छन्,…
दिवा सत्रको मात्रै कक्षा सञ्चालनले विद्यार्थीलाई अप्ठ्यारो, त्रिवि केन्द्रीय क्याम्पसमा

दिवा सत्रको मात्रै कक्षा सञ्चालनले विद्यार्थीलाई अप्ठ्यारो, त्रिवि केन्द्रीय क्याम्पसमा

भन्छन्– अनिवार्य हाजिरी हुनैपर्ने बाध्यता, पढ्ने कि कमाउने ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा दिवा सत्रमा मात्र कक्षा सञ्चालन हुँदा विद्यार्थीहरूले रोजगारी, इन्टर्नसिप र व्यावसायिक गतिविधिमा जोडिन गाह्रो भएको गुनासो गरेका…
१ जनाको मृत्यु अटो दुर्घटना हुँदा

१ जनाको मृत्यु अटो दुर्घटना हुँदा

अछामको मंगलसेन नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मंगलसेन नगरपालिका–३ लाछीमानाका अन्दाजी ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो । प्रहरीले अटो र चालकलाई नियन्त्रणमा…
मतदान जारी उच्च अदालत पाटन बारमा

मतदान जारी उच्च अदालत पाटन बारमा

काठमाडौँ । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत बार एसोसिएसनको कार्यसमितिको आज मतदान भइरहेको छ । उक्त निर्वाचनमा बृहत् प्रगतिशील तथा पेसागत समूह, डेमोक्रेटिक लयर्स एसोसिएसन र…
पाँच बैंक खातामा ११ करोड ७६ लाख, मुक्तिनाथमा भेटीको थुप्रो

पाँच बैंक खातामा ११ करोड ७६ लाख, मुक्तिनाथमा भेटीको थुप्रो

मुस्ताङ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास समितिका पाँचवटा बैंक खातामा रु ११ करोड ७६ लाख…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.