वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन दीपेन्द्रको अर्धशतकमा नेपालले : टी-२० विश्वकप
Summary नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत वेष्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५८ रन बनाएर नेपालका लागि दोस्रो पटक टी२० विश्वकपमा अर्धशतक प्रहार गरेका…