महाधिवेशन विवादमा गुरुङको सुझाव : माघमा नियमित अधिवेशन
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पुस मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले पुस मसान्तभित्र नसकिए माघको पहिलो साता…