गगनको कटाक्ष ओलीलाई जेन्जीलाई उत्तेजित बनाउने काम नगरम
कांग्रेसका महामन्त्री गगन थापाले एमालेलाई लक्षित गर्दै भने, ‘केही राजनीतिक दल र समूहको तर्फबाट ज'बरज'स्ती उ'त्तेजना फैलाउने, थप कतै प्रतिशोध र निषेधको भाव फैल्याउने काम भएको छ। देशलाई थप हिं'सातर्फ…