तत्कालीन मुख्यसचिव पौड्याल अनुसन्धानको दायरामा परेका थिए
अख्तियारले मुख्यसचिव पौड्यालसँग बयान लिए पनि उनलाई मुद्दा नचलाउने निर्णय गरेको छ । Summary. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलको निर्माण लागत बढाउने भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव लिलामणि पौड्याललाई प्रमाणको अभाव…