लोसपा पनि जोडिने, कांग्रेस-एमालेले संसद् पुनर्स्थापनाको पूरक रिट दर्ता गर्दै
पुनर्स्थापनामा नलाग्न रास्वपाको चेतावनी कांग्रेस एमालेका बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षसरसहित पूरक रिट दर्ता गर्ने तयारी गरेका छन् । यो रिटमा महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि समर्थन गर्ने संकेत दिएको छ…