३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्दसत्र
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । यसअघि बिहानै सुरु गर्ने भनिएको बन्दसत्र…