११ वटा गडबडीसहित झण्डै १० अर्ब अनियमितता पोखरा विमानस्थलबारे लेखा समितिले पनि औंल्याएको थियो
सार्वजनिक लेखा समितिको उपसमितिले ११ वटा शीर्षकमा अनियमितता भएको निष्कर्ष निकालेको थियो । Summary संसदीय उपसमितिले पोखरा विमानस्थल निर्माणमा झण्डै १० अर्ब रुपैयाँ बराबर अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको…