विद्यार्थी राजनीतिदेखि संसद्सम्म : केरुङको राजनीतिक यात्रा
व्यवस्थापन सकायमा स्नातकोत्तरसम्म अध्ययन गरेका केरुङले बौद्धिक व्यक्तित्वको परिचय बनाएका छन् । २४ फागुन, पाँचथर । देशभर नेपाली कांग्रेसको विपक्षमा नतिजा आइरहदा पाँचथरमा भने आइतबार बिहानैदेखि नेता-कार्यकर्तामा खुसीको माहोल थियो । आफ्ना…