अनुदान कटौती र प्रशासनिक हस्तक्षेपको विरोध, गाउँपालिका महासंघद्वारा १५ बुँदे ककनी घोषणा जारी
सारांश गाउँपालिका राष्ट्रिय महासंघले संघीय सरकारद्वारा गरिएको अनुदान कटौती र प्रशासनिक हस्तक्षेपको विरोध गर्दै १५ बुँदे ककनी घोषणापत्र जारी गरेको छ। महासंघले स्थानीय तहको अधिकार नमिचिने गरी ऐन निर्माण गर्न…