पेसमेकर फेरियो, पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
Summary पूर्वयुवराज पारस शाहलाई बिहीबार बिहान काठमाडौंको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उहाँको मुटुमा समस्या भएर पेसमेकरको ब्याट्री सकिएकाले नयाँ पेसमेकर परिवर्तन गरिएको चिकित्सकले बताए। शाहको स्वास्थ्य…