दलहरु छलफलमा, मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन
१९ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका राजनीतिक दलहरुले नयाँ सरकार नेतृत्वमा आज दाबी पेस गर्दैछन् । आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेश गर्ने समय सीमा तोकिएको छ ।…