सुशिला कार्कीलाई झापाबाट चुनाव लड्न सुझाव
३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू चुनाव नलड्ने बताएकी छिन् । बुधबार राजनीतिक दलहरूसँग सिंहदरबारमा भएको छलफलपछि समापन मन्तव्य राख्ने क्रममा उनले आफूलाई झापाबाट चुनाव लड्न भन्ने गरेको…