नेपालको अध्यक्षमा रावलको उम्मेदवारी घोषणा – डिएलए
प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए–नेपाल) को आगामी १२औँ महाधिवेशनमा अध्यक्षका लागि पूर्वमहासचिव लक्ष्मी दाहाल रावलले उम्मेदवारी घोषणा गरेकी छन् । १०औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएकी रावल नेपाल बार एसोसिएसनकी पूर्व…