किन बढ्दैछ द्वन्द्व राज्य र समाज बीच ?
जोल एस. मिग्डलको पुस्तक ‘स्टेट इन सोसाइटी’को निष्कर्ष अनुसार, राज्यका नेताहरू कमजोर र पुरातनवादी भए भने समाजलाई नियन्त्रणमा राख्न सक्दैनन् । सामाजिक नियन्त्रणको अभाव भएको समाजका सदस्यहरू जहिल्यै राज्य संयन्त्रको विरुद्धमा…