एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने, राष्ट्र बैङ्कले
सारांश नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषको रकम वित्तीय संस्थामा लगानी गर्ने भएको छ। बैङ्कले पुस ७ गतेभित्र आवेदन दिन आह्वान गरेको छ, जसमा ब्याजदरसमेत उल्लेख छ । लगानी वाणिज्य,…