चार रणनीतिक योजना, श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले सार्वजनिक गरिन्
संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी…