व्यावहारिक र अनुसन्धानमुखी बनाउने ९ सूत्र – कृषि शिक्षालाई
नेपालमा कृषि शिक्षा र अनुसन्धानका संरचनाहरू नभएका होइनन्, तर तिनको प्रभावकारी उपयोग, समन्वय र सहकार्यको अभावले अपेक्षित विकास हुनसकेको छैन। विद्यार्थीका अनुसन्धानका प्रश्नहरू गुगलबाट होइन, आफ्नै परिवेश र किसानले भोगिरहेका…