पर्यटकीय गन्तव्यमा थप चलायमान, हप्ताको दुई दिन बिदाको प्रभाव
चितवन । शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन् । गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रुपमा लिइँदैन ।…