आज पहिलोपटक सार्वजनिक कार्यक्रममा आउँदै ओली, २१ फागुनको चुनावपछि
‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयको दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले गर्ने तय भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो प्रतिनिधि सभा…