परराष्ट्रलाई बुझाए कागजातहरूको चाबी, ईपीजीका नेपाल संयोजक थापाले
ईपीजीले सन् २०१६ देखि २०१८ सम्म अध्ययन गरेको थियो । उक्त अध्ययन प्रतिवेदन दुवै मुलुकका प्रधानमन्त्रीहरूले बुझ्नुपर्ने थियो । तर अहिलेसम्म बुझेका छैनन् । नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) का नेपालतर्फका…