रास्वपाको वाचापत्रका विषय नीति तथा कार्यक्रममा सरकारको शासकीय सुधारका कार्यसूची
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रास्वपाले चुनाअघि सार्वजनिक गरेको वाचापत्र र सरकारले ल्याएको शासकीय सुधारका विषयहरू समेटिएका छन् । नीति तथा कार्यक्रममा भूमिहीन…