Skip to main content

Suchana Vatika

Suchana Vatika

1790 Posts
राज्यले नागरिकलाई आतंकित बनाउने होइन, यस्तो बचपना देखाएर राजकाज चल्छ – मनिष झाले भने

राज्यले नागरिकलाई आतंकित बनाउने होइन, यस्तो बचपना देखाएर राजकाज चल्छ – मनिष झाले भने

‘यस्तो बचपना देखाएर राजकाज चल्छ ?’ उनले लेखेका छन्, ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ ।’ रास्वपा नेता…
सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर नेपाल टेलिकमका पूर्वएमडी

सुनिल पौडेल भ्रष्टाचारमा दोषी ठहर नेपाल टेलिकमका पूर्वएमडी

१२ करोड ७५ लाख रुपैयाँ गैह्रकानुनी सम्पत्ति आर्जन विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई १२ करोड ७५ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेकोमा…
वायुसेवा निगम कार्यकारी अध्यक्ष नियुक्त कानुनविपरीत ८० वर्ष हाराहारीका श्रेष्ठलाई

वायुसेवा निगम कार्यकारी अध्यक्ष नियुक्त कानुनविपरीत ८० वर्ष हाराहारीका श्रेष्ठलाई

२०४९ सालमा तत्कालीन सरकारले ‘कुडाकर्कट सफाइ अभियान’ नाममा व्यापक कर्मचारी कटौती गर्दा वायुसेवा निगमबाट श्रेष्ठको पनि जागिर गएको थियो । त्यसबेला उनी निगमको कर्पोरेट डाइरेक्टर थिए । सरकारले नेपाल वायुसेवा…
बढ्दैछ दुईपक्षको दुरी, सरकारका गतिविधिले रास्वपामै हलचल

बढ्दैछ दुईपक्षको दुरी, सरकारका गतिविधिले रास्वपामै हलचल

पार्टीको परामर्श बिना सरकारले चालेका कदमले रास्वपाको संस्थापन पक्ष र सत्ता सञ्चालन गर्ने समूहको सम्बन्धमा दूरी बढेको छ । सरकारले चालेका कदमका विषयलाई पार्टी संस्थापन पक्षले प्रश्न उठाउन थालेको छ…
वार्षिक प्रतिवेदन सदनमा पेस तीन निकायका 

वार्षिक प्रतिवेदन सदनमा पेस तीन निकायका 

प्रतिनिधि सभाको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् ।कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रतिवेदनहरू प्रस्तुत गरेकी हुन् ।न्याय परिषद्, न्याय सेवा…
काठमाडौँमा सरकारी लगानीमा मेट्रो रेल बन्दैन – पूर्वाधारमन्त्री भन्छन्

काठमाडौँमा सरकारी लगानीमा मेट्रो रेल बन्दैन – पूर्वाधारमन्त्री भन्छन्

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँमा मेट्रो रेल सरकारले नभई निजी क्षेत्रले बनाउने बताएका छन्।उनले सांसदहरूको प्रश्नको जवाफ दिँदै काठमाडौँमा मेट्रोरेल प्राइभेट सेक्टरले बनाउने र त्यो अहिले नबन्ने स्पष्ट पारे।मन्त्री लम्सालले…
सर्वोच्चद्वारा खारेज सरकारको एकद्वार विज्ञापन नीति

सर्वोच्चद्वारा खारेज सरकारको एकद्वार विज्ञापन नीति

सरकारी विज्ञापनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय खारेज गरिदिएको छ…
मर्कामा सेवाग्राही, यातायात सर्भर लगातार दोस्रो दिन पनि चलेन

मर्कामा सेवाग्राही, यातायात सर्भर लगातार दोस्रो दिन पनि चलेन

यातायात सर्भर समस्याका कारण देशैभरि लाइसेन्स र यातायात सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको छ । यातायात व्यवस्था विभागको सर्भर लगातार दोस्रो दिन पनि अवरुद्ध हुँदा देशभरका यातायात कार्यालयहरूको सेवा प्रभावित…
गृहमन्त्रीले निजगढ पुगेर भेटे काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई

गृहमन्त्रीले निजगढ पुगेर भेटे काठमाडौं आउँदै गरेका मिटरब्याज पीडितलाई

३० असार, जनकपुरधाम । ‘पैदल न्याय मार्च’मा जनकपुरधामदेखि काठमाडौं निस्केका मिटरब्याज पीडितहरुसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटेका छन् । बिहानै गृहमन्त्री गुरुङ भेट्न आउँदै छन् भन्ने खबर पाएपछि मिटरब्याज…
फ्रान्स र स्पेन खेल्दै  ‘फाइनल अघिको सेमिफाइनल’

फ्रान्स र स्पेन खेल्दै  ‘फाइनल अघिको सेमिफाइनल’

लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स एकातिर छ भने १६ वर्षपछि फेरि विश्वविजेता बन्ने अभियानमा रहेको स्पेन अर्कोतिर । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार फ्रान्स र…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.