सरकारको एक सय दिनमा १२ वटा कानुन बनाउने लक्ष्य राखेको थियो । तर यो अवधिमा संसदीय प्रक्रिया पुरा गरेर तीनवटा कानुन मात्र बनेका छन् । ती पनि यही सरकारले ल्याएका…
कुनै महिला सानो छोरा लिएर चढेकी छिन् भने के गर्ने ? कुनै वृद्ध आमाले सहाराका लागि आफ्नो छोरा साथमा ल्याएकी छिन् भने के गर्ने ? रवि लामिछाने सांसद निर्वाचित भएपछि…
सशस्त्र हेडक्वार्टरमै आगलागी भएर करोडौं मूल्यका सवारी जल्दासमेत यो घटनामा कुनै मानवीय कमजोरी नभई प्राविधिक कमजोरीलाई औंल्याइएको छ । १९ असार, काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकस्थित एमटी (मोटर…
फोर्ब्सको सूचीमा पर्न सफल टप १० कन्टेन्ट क्रियटरहरू को हुन्, उनीहरूले कस्तो कन्टेन्ट बनाउँछन् र कमाइ कति छ ? आउनुहोस् जानकारी लिऔं १९ असार, काठमाडौं । कन्टेन्ट क्रियसन अब कुनै…
भोजपुर । भोजपुरका किसानहरू पछिल्लो समय व्यावसायिक जडीबुटीखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीको तुलनामा जडीबुटीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखिएपछि यहाँका किसान नयाँ विकल्पका रूपमा यस खेतीतर्फ…
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार गए…
कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो।भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दामा अदालतले ७ दिन कैद र जरिवानाको फैसला गरेको थियो।…
संस्थापन पक्षले इतर समूहलाई पठाएको सातबुँदे प्रस्तावमा विशेष महाधिवेशनको विपक्षमा उभिएका मध्येबाट निश्चित संख्यामा नेताहरूलाई समायोजन गर्ने उल्लेख छ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले आसन्न १५ औं महाधिवेशनलाई लक्षित गर्दै…
राजमार्गमा गाडी मात्र गुड्ने अनुमति हुन्छ। तर हाम्रो राजमार्गमा गाईवस्तु हिंडिरहेका हुन्छन्, सडकको एक किनारमा चिया पकाइन्छ र अर्को किनारमा बेचिन्छ। यी त राजमार्ग नभएर शहरी सडक हुनुपर्ने हो नि…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारले क्रिप्टो करेन्सी कारोबारबाट एक वर्षमै १.४ अर्ब डलर आम्दानी गरेको खुलेको छ। ट्रम्पले सन् २०२५ को आफ्नो वार्षिक वित्तीय विवरणमा परिवारको क्रिप्टो कारोबारबाट एक वर्षमै १…