१० हजार स्वयंसेवक परिचालन गरिने एमाले महाधिवेशनको उदघटनसत्रमा
१८ मंसिर, काठमाडौं । एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने एमालेले जनाएको छ । स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उदघाटनको खुल्लासत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १०…