विरुद्धको रिट हेर्दाहेर्दै, भूमि आयोग खारेजी
काठमाडौँ । भूमि आयोग खारेजीविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा आइतबारका लागि पेशी तोकिएको उक्त रिटमा दुवै पक्षका वकिलको बहस नसकिएपछि हेर्दाहेर्दैमा…