युवतीसहित थप तीन जना पक्राउ : ‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण
काठमाडौँको तारकेश्वरमा घरायसी विवादमा श्रीमती ईश्वरी भुजेलको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा 'नेपाली ब्रो' उपनामका कुमार थापा मगरसहित चार जना पक्राउ परेका छन्।घटनास्थलबाट पक्राउ परेका कुमार थापा मगरमाथि किटानी…