विष्ट पक्षले अर्थसहित २ मन्त्री र २ राज्यमन्त्री माग्यो – सुदूरपश्चिम कांग्रेस विवाद
सुदूरपश्चिम कांग्रेसको विवाद मिलाउन असन्तुष्ट पक्षले आर्थिक मामिला मन्त्रालयसहित दुई मन्त्रालय पाउनुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ ।विवाद निरूपणका लागि कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाको टोलीले धनगढी पुगेर दुवै पक्षसँग छलफल…