उत्तरी गोरखाको मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण
२२ फागुन, गोरखा । उत्तरी गोरखाको मतपेटिका बोकेर उडेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ । खराब मौसमका कारण गोरखा सदरमुकाममा अवतरण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको…