हुँदैन मुख स्वास्थ्यलाई बेवास्ता गर्न : ओइल पुलिङदेखि मधुमेहसम्म
मुख गन्हाउने समस्याबाट छुटकारा पाउने उपायहरू सरल छन् । दिनमा दुई पटक प्रभावकारी तरिकाले ब्रस गर्ने, हरेक खानेकुरा खाएपछि कुल्ला गर्ने । Summary ओइल पुलिङ आयुर्वेदिक अभ्यास हो, जसले मुख…