जंगलमा भेटियो मोटरसाइकल, कपिलवस्तुका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएपछि उनको खोजी कार्य तीव्र पारिएको छ ।पूर्वमेयर सिंहले प्रयोग गर्ने मोटरसाइकल गोरुसिङ्गे जंगलभित्र फेला परे पनि उनी भने अहिलेसम्म भेटिएका…