मन्त्रालयले सक्रिय गर्यो आपतकालीन संयन्त्र वीर, टिचिङ र ट्रमाले घाइतेको उपचार गर्ने
मन्त्रालयले वीर अस्पताल, ट्रमा सेन्टर तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सहितका प्रमुख हब अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखेको जनाएको छ। रसुवामा आएको बाढीपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य…