कांग्रेस विवादको सुनुवाइ अब सर्वोच्चले कसरी गर्छ
विगतमा सर्वोच्च अदालतले यस्ता पुनरावलोकनका मुद्दाहरू टुंग्याउन पाँच/छ महिनादेखि दुई/तीन वर्षसम्म लगाएका उदाहरण छन् । इजलासले प्राथमिकता तोकिदिए छिट्टै सुनुवाइ हुनसक्छ ।नियमित प्रक्रियाबाट अघि बढे धेरै समय लाग्नसक्छ । सर्वोच्च…