आज ताला खुलाउँदै, सार्वजनिक पुस्तकालय बन्दबाट पछि हट्यो सरकार
सरकारले भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा लगाइएको ताला आज खोल्ने निर्णय गरेको छ । भाडा नतिरेको भन्दै समाज कल्याण परिषद्ले चैत ३० गते पुस्तकालयमा ताला लगाएको थियो । पुस्तकालय सञ्चालनका…