Skip to main content

Suchana Vatika

समाचार

७६ पक्राउ – काभ्रेमा साउनमा मात्रै ७४ आपराधिक घटना

७६ पक्राउ – काभ्रेमा साउनमा मात्रै ७४ आपराधिक घटना

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन् । यस अवधिमा ६५९ सवारीसाधानलाई कारबाही गरिएको छ भने विभिन्न घटनामा संलग्न ७६ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले…
अमेरिकाको प्रतिबन्ध-क्युबाका ९ सरकारी कम्पनी र उच्च अधिकारीमाथि

अमेरिकाको प्रतिबन्ध-क्युबाका ९ सरकारी कम्पनी र उच्च अधिकारीमाथि

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाका सरकारी अधिकारी तथा कम्पनीलाई लक्षित गर्दै प्रतिबन्धको नयाँ चरण घोषणा गरेका हुन् । अमेरिकाले क्युबाका सरकारी अधिकारी, नौ खानी–धातु–निर्माण कम्पनी, निर्माण मन्त्रालय र आईक्याप नेतृत्वमाथि…
अपराध कथा पढ्ने महिला आफैँ कसरी मुख्य आरोपित बनिन्-मसरूम हत्याकाण्ड

अपराध कथा पढ्ने महिला आफैँ कसरी मुख्य आरोपित बनिन्-मसरूम हत्याकाण्ड

मेलबर्नमा भएको विषालु च्याउ मिसाइएको खानाले तीन जनाको मृत्यु र एक महिलामाथि हत्याको आरोप लागेको घटनाको अपिल सुनुवाइ जारी छ। यस अपिलमा जुरी सदस्य, अभियोजन पक्ष र साक्षी एकै होटलमा…
समितिको निर्देशन : ग्यासको खपत र सुरक्षाका लागि आधुनिक प्रविधि र ट्रयाकिङ प्रणाली लागू गर्न

समितिको निर्देशन : ग्यासको खपत र सुरक्षाका लागि आधुनिक प्रविधि र ट्रयाकिङ प्रणाली लागू गर्न

संसदीय समितिले एलपीजी ग्यासको खपत, व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग तथा प्रभावकारी ट्रयाकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। समितिका सभापति रहबर अन्सारीले ग्यास सिलिन्डरको लगत राख्ने, व्यावसायिक…
ईन्दिरा रानामगर-एनजीओलाई दोष दिनुअघि सरकारले जिम्मेवारी लिनुपर्छ 

ईन्दिरा रानामगर-एनजीओलाई दोष दिनुअघि सरकारले जिम्मेवारी लिनुपर्छ 

‘एनजीओ र नागरिक समाजकै कारण देश थामिएको छ’ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ईन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ) लाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताएकी…
संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने प्रस्ताव – पासपोर्ट खरिद

संसदीय समितिमा प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने प्रस्ताव – पासपोर्ट खरिद

साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार मिचेर सरकारले आफू मातहत छुट्टै सम्पत्ति छनबिन आयोग गठन गरिएको विषयमा पनि जवाफ माग भएको छ । एमाले नेता मोहम्मद इस्तियाक राईले पासपोर्ट खरिदबारे…
शपथ पनि आजै-बागमतीका प्रदेश प्रमुख देवकोटाले एमालेका थापालाई मुख्यमन्त्री नियुक्त गर्दै

शपथ पनि आजै-बागमतीका प्रदेश प्रमुख देवकोटाले एमालेका थापालाई मुख्यमन्त्री नियुक्त गर्दै

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन्। प्रदेश प्रमुखको कार्यालयले थापालाई बिहीबार अपराह्न ४ बजेर ५ मिनेटमा नियुक्त गर्ने र…
चार मुलुकबीच समझदारी-भन्सारमा मालवस्तुको पूर्व-आगमन सूचना आदान प्रदान गर्न

चार मुलुकबीच समझदारी-भन्सारमा मालवस्तुको पूर्व-आगमन सूचना आदान प्रदान गर्न

समझदारी पत्रमा नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच हस्ताक्षर भएको हो । माल्दिभ्समा आयोजित एसएएसईसीको १४ औं सबग्रुप मिटिङका अवसरमा समझदारी पत्रमा चार देशका भन्सार प्रशासकहरूले हस्ताक्षर गरेका छन्…
फेरि अदालत जाने तयारीमा-कांग्रेस संस्थापनइतर पक्ष

फेरि अदालत जाने तयारीमा-कांग्रेस संस्थापनइतर पक्ष

नेपाली कांग्रेस संस्थापनइतर पक्ष अदालत जाने तयारीमा छ। नेता मीनबहादुर विश्वकर्माले एक/दुई दिनमा अदालत जाने बताए। ‘नेपाली कांग्रेसमा सांगठनिक, वैचारिक कामकारबाही नगर्न/नगराउन माग गर्दै एक/दुई दिनमा अदालत जान्छौं, यसबारे साथीहरूले अध्ययन…
लेखापाल ज्ञवालीलाई बर्खास्त गर्ने तयारी-बिनाजानकारी ९० दिनभन्दा बढी अनुपस्थित

लेखापाल ज्ञवालीलाई बर्खास्त गर्ने तयारी-बिनाजानकारी ९० दिनभन्दा बढी अनुपस्थित

नियन्त्रक कार्यालयले लेखापाल सरस्वती घिमिरे ज्ञवालीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। कार्यालयका अनुसार ज्ञवाली विक्रम संवत् २०८१ पुस २ गतेदेखि बिनाजानकारी ९० दिनभन्दा बढी अनुपस्थित छिन्। निजामती सेवा ऐन…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.