Skip to main content

Suchana Vatika

समाचार

खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि

खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि

क्रेनको सहायताले ग्याँस बुलेटलाई किनारा लगाएपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी खुलेको जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए । १६ पुस, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत…
१३ जिल्लाको प्रतिनिधित्व – कांग्रेसको बन्दसूचीमा छैन १३

१३ जिल्लाको प्रतिनिधित्व – कांग्रेसको बन्दसूचीमा छैन १३

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ६४ जिल्लाको मात्रै प्रतिनिधित्व छ । बन्दसूचीमा समावेश नामअनुसार…
गृहमन्त्री अर्याल : सुशासन र सेवा प्रवाह शुद्धिकरण  सरकारको प्रमुख लक्ष्य

गृहमन्त्री अर्याल : सुशासन र सेवा प्रवाह शुद्धिकरण सरकारको प्रमुख लक्ष्य

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र सेवा प्रवाहलाई सुदृढीकरण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । मोरङको विराटनगर मंगलबार मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ…
यो वर्षकै सबैभन्दा कम तापक्रम मापन काठमाडौँमा

यो वर्षकै सबैभन्दा कम तापक्रम मापन काठमाडौँमा

काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ ।  यो…
आशिका तामाङको कटाक्ष -समानुपातिक बन्दसूचीमाथि

आशिका तामाङको कटाक्ष -समानुपातिक बन्दसूचीमाथि

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले सार्वजनिक गरेका बन्दसूचीमाथि सामाजिक अभियन्ता आशिका तामाङले कटाक्ष गरेकी छन्। तामाङले मंगलबार सामाजिक सञ्जालमा लेखेकी छन्, ’मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती…
समानुपातिकको विकृति : पहुँचवालादेखि राष्ट्रपतिका सन्तानसम्म

समानुपातिकको विकृति : पहुँचवालादेखि राष्ट्रपतिका सन्तानसम्म

राजनीतिक मूलप्रवाहमा आउन नसक्ने उत्पीडित र सीमान्त समुदायका लागि स्थापित समानुपातिक प्रणालीलाई नेताका नातेदार र गुट जोगाउने अनि आर्थिक स्रोत जुटाउने माध्यमको रूपमा विकृत बनिरहेको छ । १५ पुस, काठमाडौं…
चुनावलाई स्रोत व्यवस्थापन कसरी हुँदैछ ?

चुनावलाई स्रोत व्यवस्थापन कसरी हुँदैछ ?

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारको आम्दानी र खर्चबीच १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबर खाडल रहेको देखिन्छ । यसबाट सरकार अतिरिक्त दायित्वमा दबाबमा रहेको स्पष्ट हुन्छ । Summary…
१३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पल्टेको ग्यास बुलेट हटाउन नसक्दा

१३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पल्टेको ग्यास बुलेट हटाउन नसक्दा

१५ पुस, रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक मंगलबार बिहान अचानक साढे ७ बजे ग्यास बुलेट पल्टियो । ग्यास बुलेट पल्टिएपछि पूर्व-पश्चिम राजमार्ग…
जियाको निधन बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा

जियाको निधन बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ। ८० वर्षीया जियाको मंगलबार बिहान निधन भएको हो। उनको निधन भएको बिएनपीको मिडिया सेलले सामाजिक…
भोजपुरमा मतदाता शिक्षा कार्यक्रम : प्रतिनिधिसभा निर्वाचन

भोजपुरमा मतदाता शिक्षा कार्यक्रम : प्रतिनिधिसभा निर्वाचन

भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै यहाँ विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.