नेपाली विद्यार्थी – बेलायतका विश्वविद्यालयबाट धमाधम निष्कासनमा परे
Summary बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी आदर्श थापाको भिजा रद्द भएपछि आर्थिक संकटमा परेर एनआरएनए यूकेको सहयोगमा नेपाल फर्कन सफल भए। युनिभर्सिटी अफ इष्ट लन्डनका विद्यार्थी रमेश यादवले ट्युसन शुल्क ढिला…