प्रधानमन्त्री बालेन चितवन प्रस्थान, रास्वपा महाधिवेशनमा भाग लिन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवनतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह रास्वपा वरिष्ठ नेता पनि हुन्। आजदेखि रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरमा सुरू हुँदैछ। प्रधानमन्त्री…