प्रधानन्यायाधीश नियुक्ति – संवैधानिक परिषद् बैठकको मुख्य कार्यसूची
बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको जनाइएको छ । सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बिहीबार अपराह्न ५ बजे बोलाएको छ। बैठकमा सभामुख डोल…