शुक्रबार फूलकोर्टमा के भयो सर्वोच्च अदालतको
बैठकमा न्यायाधीशहरुले संवैधानिक परिषदको सिफारिसबारे आफ्ना धारणा राखेका छन् । २५ वैशाख, काठमाडौं । विहीबारको संवैधानिक परिषदलाई सिफारिसलाई लिएर सर्वोच्च अदालको फूलकोर्ट (सबै न्यायायाधीश सम्मिलित प्रशासनिक बैठक) बसेको छ ।…