जो सम्पत्ति छानबिनको राडारमा छन्, ०६२/०६३ पछि यी हुन् प्रधानमन्त्री र मन्त्री बनेकाहरू
सारांश बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि 'शासकीय सुधारका १०० कार्यसूची' स्वीकृत भएको छ। सरकारले अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको छ, जसअनुसार राजनीतिक पदाधिकारीहरूको सम्पत्ति…