रास्वपाले दोहोर्यायो, कांग्रेस-एमालेले नयाँलाई अवसर दिँदा – काठमाडौं-१० मा
गत निर्वाचनमा यस क्षेत्रमा तेस्रो स्थानको मत प्राप्त गर्ने प्रदीप विष्टलाई रास्वपाले उम्मेदवार बनाएको छ । १४ माघ, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं–१० मा लगातार तीनपटक निर्वाचित व्यक्ति उम्मेदवार नहुने…