के भइरहेको छ काठमाडौं जिल्ला अदालतमा
रमेश लेखकको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले इजलासमा उपस्थिति भएर बहस गर्ने जानकारी दिएका छन् । Summary पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा १५ चैतमा ल्याइएको छ। न्यायाधीश…