Skip to main content

Suchana Vatika

nepali news

कोइराला परिवारको विरासत ढाल्ने रुविना : मोरङ ६

कोइराला परिवारको विरासत ढाल्ने रुविना : मोरङ ६

सामाजिक क्षेत्रमा सक्रिय रुविनाको राजनीतिक यात्रा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट सुरु भएको हो । तत्कालीन समयमा उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीबाट प्रभावित भएर उनी राजनीतिमा जोडिएकी थिइन् ।…
अमरेशले बढाए मतान्तर, गगन ११३३ मतले पछि – सर्लाही-४

अमरेशले बढाए मतान्तर, गगन ११३३ मतले पछि – सर्लाही-४

२२ फागुन, काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २८४७…
वर्षमानको अग्रता कायमै, पछ्याउँदै वली – रोल्पामा

वर्षमानको अग्रता कायमै, पछ्याउँदै वली – रोल्पामा

२२ फागुन, काठमाडौं । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार नेकपाका उम्मेदवार वर्षमान पुनले ६५८ मत प्राप्त गरेका छन् ।…
रास्वपाका शिशिर खनालले कटाए २० हजार मत : काठमाडौं-६

रास्वपाका शिशिर खनालले कटाए २० हजार मत : काठमाडौं-६

रास्वपाका उम्मेदवार शिशिर खनालले २० हजार ९९२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार ५ हजार १२७ मत ल्याएका छन् । Summary राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले काठमाडौं-६ मा २० हजार…
अमरेशभन्दा पछि परे गगन थापा – सर्लाही ४ मा

अमरेशभन्दा पछि परे गगन थापा – सर्लाही ४ मा

अमरेशभन्दा गगन थापा साढे ४ सय भन्दा बढी मत अन्तरले पछि परेका छन् । सर्लाही । प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४को प्रारम्भिक मतगणनामा कांग्रेस सभापति…
रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु – मोरङमा

रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु – मोरङमा

Summary मोरङमा रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि दुर्गा रेग्मीको मतगणना स्थल नजिकै खाना खाने क्रममा मृत्यु भएको छ। एसपी कवित कटुवालले रेग्मी ११:४५ बजे बेहोस भएर रंगेली अस्पताल लगिएको र…
बालेन ४ हजार बढी मतान्तरले अघि लागे ओलीभन्दा

बालेन ४ हजार बढी मतान्तरले अघि लागे ओलीभन्दा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा अग्रता बढाउँदै लगेका छन् । मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर बढाउँदै…
भीम रावलको सुरुवाती अग्रता : अछाम-१ मा

भीम रावलको सुरुवाती अग्रता : अछाम-१ मा

नेपाली कांग्रेसका भरत स्वाँरले ४५ मत मात्रै प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ओमप्रकाश रावलले २९ मत प्राप्त गरेका छन् । २२ फागुन, अछाम । अछाम क्षेत्र नम्बर १ मा नेपाली…
कांग्रेसकी खरेलभन्दा तेब्बर मतान्तरले लामिछाने अगाडि : चितवन-२

कांग्रेसकी खरेलभन्दा तेब्बर मतान्तरले लामिछाने अगाडि : चितवन-२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले अग्रता झनै बढाएका छन् । Summary राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २२ फागुन, चितवनमा १० हजार ८१४ मत ल्याएर अग्रता बढाएका छन्। कांग्रेसकी…
२२ वर्षकै उमेरमा काठमाडौंको मेयर लडिन्, ९ वर्षपछि सांसद भइन् – रञ्जु दर्शना

२२ वर्षकै उमेरमा काठमाडौंको मेयर लडिन्, ९ वर्षपछि सांसद भइन् – रञ्जु दर्शना

२२ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य बनेकी छन् । २२ फागुन, काठमाडौं । २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जु दर्शना ९…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.