हर्कराज साम्पाङ विजयी – सुनसरी-१ मा
Summary सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ३५ हजार ७४१ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ८ हजार…