मनमोहक रुकुम पश्चिमको साँख गाउँ (तस्वीरहरू)
कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको साँख गाउँ अहिले बिस्तारै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । २८ पुस, रुकुमपूर्व । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख गाउँ प्रकृतिको…