जेनजी आन्दोलनले दलका संस्थापन इतरलाई दिएको बल
जेनजी आन्दोलनपछि प्रभावशाली दलमा संस्थापन इतर पक्ष बलशाली देखिए पनि निर्णायक भने हुनसकेका छैनन् । २४ मंसिर, काठमाडौं । नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेलले एघारौं महाधिवेशनका लागि तयार…