स्वास्थ्यका क्षेत्रमा लगानी बढाउनुपर्छ, महिलाको अर्थपूर्ण उपस्थितिका लागि शिक्षा
काठमाडौँ । महिला अधिकारकर्मीहरुले महिला सशक्तिकरणका लागि राज्यले शिक्षा, स्वास्थ्य, सीप विकासका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । ११६औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आइतबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा सहभागीहरूले…