सम्हाल्न नसक्दा तीन वर्षमै छिन्नभिन्न, वाम गठबन्धनलाई भारी बहुमत – निर्वाचन ०७४
संविधान जारी भएपछि २०७४ सालमा पहिलोपटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनावसँगै मुलुक औपचारिक रूपमा संघीय संरचनामा प्रवेश गरेको थियो । २२ माघ, काठमाडौं । सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज…