४१ प्रतिशत मतदानस्थल अतिसंवेदनशील सुदूरपश्चिम प्रदेशका
कैलालीका २३७ मध्ये १०८ मदानस्थलहरू अतिसंवेदनशील छन् । बाजुरामा जम्मा ७७ मध्ये ६२ वटा अतिसंवेदनशील छन् । ५ माघ, डोटी । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनका लागि…